Covid-19 Help Desk

नेपालमा दोश्रो चरणको कोरोना महामारी Covid-19 को प्रभाव दिन प्रति दिन बढ्दै गएको अवस्था छ । कुनै किसिमको समस्या भएमा तपाइलाई चिकित्सकको आवश्यकता पर्दछ । तर अस्पतालमा समेत विरामी चाँप बढेको छ । देशको विभिन्‍न स्थानमा निषेधाज्ञा चलिरहेको छ । सो कुरालाई मध्यनजर गर्दै निशुल्क रुपमा स्वास्थ्य परामर्श दिने केही चिकित्सक डाक्टरहरुको सम्पर्क उपलब्ध गराइएको छ ।

यहाँ हामीले डाक्टरहरुको नाम तथा सम्पर्क नं हरु उपलब्ध गराएका छौ । यो सम्पर्क नम्बरहरु उपलब्ध गराउने डा रौशन कुमार झालाइ धन्यवाद ।

The impact of the second phase of Corona epidemic Covid-19 in Nepal is increasing day by day. If you have any problems, you need a doctor. But even in hospitals, the patient rush has increased. Prohibitions are in place in various parts of the country. In view of this, contact has been made with some of the doctors who provide free health consultation.

 

Also Read : Six rules to boost your immune system

Also Read: How to increase Immunity power in Corona Pandemic